काठमाडौं , दशैंभोजका लागि बनाइएको अचार खाँदा सुर्खेतको वीरेन्द्रनगरमा ३१ जना बिरामी परेका छन् । स्थानीयवासीका अनुसार उनीहरु हिजो बिहान आलु र काँक्राको अचार खाए लगत्तै बिरामी भएका हुन् ।