सामाजिक

इन्डोनेसियामा ५.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

जकार्ता (सिन्ह्वा), बुधबार इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर