सामाजिक

बसको ठक्करबाट छात्राको मृत्यु, विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँ , आज सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई