कैलाली , मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–२ बैयाबेहेडीमा एक महिलाको ज्यान गएको छ। से ६ प २३११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया शान्तादेवी जोशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय