सामाजिक

खुशिको खवरः साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर

काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले ( Sy Nepal ) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो