सामाजिक

भोजपुरमा जुनारको रस सर्किएर एक जनाको मृत्यु

भोजपुर , षडानन्द नगरपालिका –१२ सुनखानीमा जुनारको रस सर्किदा एक जनाको मृत्यु भएको छ । स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा रस सर्किएर स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको मृत्यु