सामाजिक

जबरजस्ती करणी प्रयास गरेको आरोपमा वडाध्यक्ष पक्राउ

राजविराज , प्रहरीले आज सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार वडाध्यक्ष लक्ष्मी साहलाई