कपिलवस्तु , महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।