सामाजिक

थप १७० जना संक्रमित, कुल संख्या १२१२ पुग्यो

काठमाडौं , आज थप १७० जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज १७० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।