सामाजिक

मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु

चितवन , चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा आइतबार राति १ बजेतिर उक्त दुर्घटना भएको हो । कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको