सामाजिक

थप ७२ जना कोरोना संक्रमित, संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौं , सोमबार बिहान थप ७२ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना