काठमाडौं, नेपालमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा थप १९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु