काठमाडौं , प्रहरीले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको बिषयमा भ्रम फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंग झिकेर बेचबिखन गर्ने गरिएको