सामाजिक

लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जनामा कोरोना संक्रमण

बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका एक जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत एक जनामा संक्रमण पुष्टि