सामाजिक

शिक्षामन्त्री पोखरेललाई पूर्वप्रधानमन्त्री डा भट्टराईका तीन बुँदे सुझाब

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीन बुँदे सुझाब दिनु भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत डा भट्टराईले शिक्षा मन्त्रालयमार्फत राम्रो काम गरेर पदचिन्ह छाड्ने