अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको बाँकेमा निधन

२३ भाद्र २०७७, मंगलवार ११:४९

नेपालगञ्ज , बाँकेमा एक जना कोरोना संक्रमितको निधन भएको छ। अर्घाखाँची घर भएका ४२ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको अस्पतालले जनाएको छ।