सामाजिक

कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु

बुटवल, कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय बृद्धको मृत्यु भएको हो । उनलाई