सामाजिक

एक वृद्ध सेती पुलमा मृत अवस्थामा भेटिए

डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा एक वृद्ध सेती पुलमा मृत अवस्थामा भेटिएका छन् । गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद सेती पुल नजिक मृतावस्थामा भेटिएका हुन् । मजदुरी