चितवन, बिरामी बोकेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना ४ बाट विहान साढे ५ बजेतिर