सामाजिक

वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिएन

काठमाडौं , वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन रोकिएको छैन । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्‍ने जनाएका छन् । चैतदेखि अहिलेसम्मको कोभिड भत्ता नपाएको, औषधि खरिद खर्च, सेवा