सामाजिक

लागू औषधसहित ३ जना पक्राउ

तनहुँ, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको