सामाजिक

म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण गर्नेलाई जेल सजाय

काठमाडौं , म्याद गुज्रेका अखाद्य वस्तुको बिक्रीवितरण भैरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पहिलो पटक अखाद्य वस्तु बिक्री गर्ने दुईजनालाई जेल सजाय तोकेको छ। विगतमा अखाद्य वस्तु