सामाजिक

भारतको झारखण्डमा रातो कमिलाको अचार खान्छन् मानिस, जाडो भगाउने मान्यता

एजेन्सी, भारतको झारखण्डमा रहेको चाकुलियामा मानिसहरू जंगलको रुखमा भेटिने रातो कमिलाको अचार खाने गर्छन् । आदिवासी समुदायका ती मानिसले जाडो मौसममा कमिलाको अचार खाँदा चिसो नलाग्ने र भोक पनि मज्जाले