तिर्थराज ज्ञवाली, सिसहनियाँ देउखुरी दाङ, राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ सैयाको अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरिएको छ ।सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम