पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका–८ स्थित ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरू पक्राउ नपरेको भन्दै मृतकका परिवारहरू न्याय माग्दै मिडियामा आएका छन् ।बुधबार