सामाजिक

नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । काठमाडौँको नयाँ बानेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको हो । मीनभवन आलोकनगर बस्ने ७० वर्षीय लोकनाथ रिजालको बा