काठमाण्डौ,कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द अवस्थामा रहेको गोरखाको मनकामना मन्दिर आगामी मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । मनकामना मन्दिरसँगै चैत ७ गतेदेखि बन्द गरिएको केबलकार पनि सोही दिन