काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल मालीगाँउमा रहेको एक होटलबाट आठ जना जुवाडे पक्राउ परेका छन्। ‘मालीगाँउ भिलेज होटल’ बाट चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का ३९ वर्षीय राजु तामाङसहित