सामाजिक

खुल्न थाल्यो विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । उडानका लागि योग्य भिजिविलिटी नहुँदा तीनबजे बन्द भएको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार एयर इन्डियाको जहाज काठमाडौंबाट उडेको छ भने