सामाजिक

आज महाशिवरात्रिको दिन बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

काठमाडौँ : महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका