वीरगञ्ज । बारा प्रहरीले मानव बेचबिखन मुद्दाका फरार एक अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । बाराको साविक नरही गाविस–९ बेलाही टोल बस्ने जगदिश दास पक्राउ परेका हुन् । प्रहरीका