सामाजिक

आवेदन फारम भर्न रोक लगाएपछि अदालत पुगे विद्यार्थी

मोरङ। आवदेन फारम भर्न रोकिएको भन्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसविरुद्ध विद्यार्थीले उच्च अदालत विराटनगरमा दायर गरेका छन् । सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि आवेदन फारम भर्न रोकिएको