सामाजिक

रोक्का गरिएको लुम्बिनी प्रदेश राजधानीको जग्गा फुकुवा

बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको रोक्का जग्गा फुकुवा गरिने भएको छ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि दाङको राप्ती गाउँपालिका सबै, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र