सामाजिक

बालुवाटार बैठकबारे जसपा र एमाले नेता भन्छन् : सत्ता साझेदारीमा कुनै कुरा भएको छैन, मधेस मुद्दामा सकारात्मक

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै