सामाजिक

मदिरा बरामद गर्न गएको प्रहरी टोलीमाथि हातपात

जनकपुर । धनुषामा मदिरा नष्ट गर्न गएको प्रहरी टोलीमाथि नै र मदिरा व्यवसायीले हातपात गरेका छन् । शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्रहरीमाथि  मदिरा व्यवसायीले हातपात गरेका हुन् ।