सामाजिक

कैलालीमा मेयर र वडाध्यक्ष निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा व्यस्त

 धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी