सामाजिक

ट्रक दुर्घटनामा पाँच घाइते, दुई जनाको मृत्यु

बेनी । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्