सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका छन् । खड्काले आफ्नी