सामाजिक

चट्याङ लागेर ६९ वर्षीय पुरूषको मृत्यु

खोटाङ ।  चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज  परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो