काठमाडौं । दैलेखका एक युवाले आफ्नो शरीरमामा देउता चढेको बहानामा पत्नीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका – ५ गौरी सल्लाका दीपक नेपालीले तातोपानी खन्याउदै अगुल्टोले झोसेर सुत्केरीपत्नी हस्तना