सामाजिक

३५ करोड कमिसनले रोकिएको खोप खरिद: कमिसनसहित प्रतिडोज ६.०५ डलरमा ५० लाख डोज उपलब्ध गराउने सिरमको प्रस्ताव

  काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि