सामाजिक

उपेन्द्र -बाबुराम पक्षले महन्थ–राजेन्द्रलाई कारबाही गर्ने चेतावनी

काठमाडौं। जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको भन्दै कारबाही गरिने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा