नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालयका कर्मचारीहरूले जग्गाधनीको अनुमति र जानकारीबिना जग्गाको कित्ता हटाई