सामाजिक

आचार्यको परिवारलाई न्याय माग्दै बिहीबार पनि प्रदर्शन

बिहीबार पनि संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। उनको परिवारलाई न्याय दिनुपर्ने र आचार्यले उठान गरेका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने