महोत्तरीको सम्सी नाकामा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले उक्त नाकामा नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।