जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बागमती, कोशी, लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। विषेशगरी बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको मौसमविद्