हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आँशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको