सामाजिक

सावर्जनिक जग्गा मिचेकाहरूलाई राजनीतिक संरक्षण रहेको वाग्मती सभ्यता पक्षधरकाे दाबी

बागमती नदी किनारमा रहेका सुकुम्बासीहरूलाई हटाउन माग गर्दै राष्ट्रिय भूमि आयोग पुगेका उपत्यकावासी व्यवस्थापन तथा संघर्ष समितिको टोली र आयोगका उपाध्यक्ष नहेन्द्र खड्काबीच विवाद भएको छ । शुक्रबार सुकुम्बासी बस्ती