तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा फालेका छन्। भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध गरेका हुन्। समयमा मल