सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी